Message From President - Kumar Gaurab

नमस्ते, तपाईंहरूमध्ये प्रत्येकजनाप्रति मेरा हार्दिक अभिवादन व्यक्त गर्न पाउँदा मलाई अत्यन्त सम्मानको अनुभूति भएको छ। आज हामी आफ्नै देशबाट टाढा-‘पर’ छौँ। परको देश-परदेश र पर्देशको व्यस्त जीवनयात्रामा बाँधिएका छौँ। हामीले पाइतलाले मातृभूमिको पवित्र माटो स्पर्श गर्न नपाएको धेरै समय भइसक्यो...

Namaste, I feel deeply honored to extend my heartfelt greetings to each and every one of you. Though we live far from our motherland, Nepal lives deeply within our hearts...